नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “वन्यजन्तु आरक्ष नियमावली, २०३४” रहेकोछ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।